eSewa - Mobile Wallet (Nepal) 3.8.1

ใบ อนุญาต: ฟรี ‎ขนาดแฟ้ม: 14.68 MB
‎คะแนนจากผู้ใช้: 3.6/5 - ‎27 ‎โหวต

เกี่ยวกับ eSewa - Mobile Wallet (Nepal)

इसेवा नेपालकै पहिलो मोबाइल खाता हो । इसेवामा खाता खोली आफ्नै मोबाइलबाट नि:शुल्क आफ्नो मोबाइल रिचार्ज, घरको बिजुली, खानेपानी, टेलिफोन, इन्टरनेट आदिको बिल भुक्तानी गरि मासिक रु ५०० देखि रु २००० सम्म बचत गर्नुहोस् । इसेवा कसरी प्रयोग गर्ने ? रजिष्ट्रेशन इसेवाको App Download गरि Register गर्नुहोस् । यसरी Register गर्दा तपाँईको मोबाइल नम्बर नै तपाँइको इसेवा आइडी हुनेछ । इसेवामा पैसा जम्मा गर्न इसेवामा चार प्रकारबाट सजिलै रकम जम्मा गर्न सकिन्छ: १. इन्टरनेट वा मोबाइल बैंकिङ मार्फत बैंकको खाताबाट इन्टरनेट वा मोबाइल बैंकिङ मार्फत इसेवामा नि:शुल्क रकम जम्मा गर्नुहोस। मोबाइल/इन्टरनेट बैंकिङ सेवा लिनु भएको छैन भने आजै आफ्नो बैंक को शाखामा गएर सेवा सुरु गराउनुहोस । २. काउण्टर डिपोजिट मार्फत इसेवाको पार्टनर बैंक मध्ये ७ वटा बैंकबाट इसेवामा काउण्टर डिपोजिट पनि गर्न सकिन्छ । ग्लोबल आइएमई बैंक, प्रभु बैंक, महालक्ष्मी डेभेलपमेन्ट बैंक, जनता बैंक, मेगा बैंक ओम डेभेलपमेन्ट बैंक कामना सेवा विकास बैंक राष्ट्रिय बाणिज्य बैंक सप्तकोशी डेभलपमेन्ट बैंक गण्डकी विकास बैंक भार्गव विकास बैंक आइ. सी. एफ. सी. फाइनान्स ३. คะแนนเงินสด eSewa मार्फत #2340; तपाँईको आफ्नो टोल छिमेकमा रहेका eSewa Cash Point चिन्ह अंकित इसेवाका एजेन्ट मार्फत पनि नि:शुल्क रकम जम्मा गर्नुहोस। ४. तपाँईले अन्य इसेवा प्रयोगकर्ताबाट इसेवामा पैसा राख्न र पठाउन पनि सक्नुहुन्छ । इसेवामा उपलब्ध सेवाहरु: मोबाइल रिचार्ज र टपअप ल्याण्डलाइन बिल हवाइजहाज र बस टिकट बिजुली र खानेपानीको बिल भुक्तानी इन्टरनेटको बिल भुक्तानी टेलिभिजन रिचार्ज मुभि टिकट होटल बुकिङ स्कुल फि इन्सुरेन्स प्रिमियम किस्ता भुक्तानी डिम्याट खाता दर्ता र नविकरण क्रेडिट कार्ड बिल भुक्तानी अनलाइन सपिङ बैंक डिपोजिट इसेवाको बारेमाः eSewa fonepay Pvt. Ltd. सन् २००९ बाट सेवा दिइरहेको नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनि हो । मोबाइल तथा इन्टरनेट बैंकिङको सफ्टवेयर प्रदायक è्टवेयर प्रदायक कम्पनिमा नेपालकै अग्रणी स्थानमा रहेको F1Soft International को एक सहायक कम्पनिको रुपमा इसेवा रहेको छ । हाल नेपालको ७७ वटै जिल्लामा पहुँच भएको यस eSewa fonepay Pvt. Ltd. सँग १० लाख भन्दा बढि दर्ता भएका ग्राहकहरु , ४०,००० भन्दा बढि व्यवसायी (eSewa Zone/Point), ४७ बैंकहरु तथा १,५०० भन्दा बढि मर्चेन्टहरु आवद्ध रहेका छन। थप जानकारीका लागि: १६६०-०१-०२१२१ ईमेल: csd(@)esewa.com.np eSewa เป็นเกตเวย์การชําระเงินแห่งแรกของเนปาลที่มีกระเป๋าสตางค์ดิจิตอลในตัว คุณสามารถลงทะเบียนได้ตลอดและประหยัด Rs. 500 - Rs. 2000 ในหนึ่งเดือน วิธีการลงทะเบียนและชําระเงินด้วย eSewa? ลง ทะเบียน ดาวน์โหลดแอป eSewa และคลิกที่ลงทะเบียน หมายเลขโทรศัพท์มือถือของคุณจะเป็นรหัส eSewa ของคุณ โหลดกองทุนไปยัง eSewa คุณสามารถโหลดเงินทุนไปยังบัญชี eSewa ของคุณใน 4 วิธีที่แตกต่างกัน: 1.ผ่านโทรศัพท์มือถือ/อินเทอร์เน็ตธนาคาร: คุณสามารถโหลดกระเป๋าสตางค์ eSewa จากอินเทอร์เน็ต / ธนาคารมือถือของคุณโดยไม่มีค่าใช้จ่ายเพิ่มเติมจากธนาคาร 47 แห่ง ไปที่สาขาธนาคารของคุณหากคุณไม่ได้เปิดใช้งานธนาคารทางอินเทอร์เน็ตและธนาคารบนมือถือ 2.ผ่านเคาน์เตอร์เงินฝาก: คุณสามารถเยี่ยมชมสาขาที่ใกล้ที่สุดของธนาคารพันธมิตรที่กล่าวถึงด้านล่างสําหรับการโหลดเงินทุนไปยังบัญชี eSewa ของคุณผ่านการฝากเงินเคาน์เตอร์: ก. ธนาคารโลก ข. ธนาคารประภู คของธนาคารพัฒนามหาละไม D. ธนาคารจานาตา eของธนาคารขนาดใหญ่ ฉ. ธนาคารพัฒนา OM กรัม ของธนาคารคามานะ Sewa Bikas h. ธนาคารราสรียา บานิจย่า ธนาคาร Saptakoshi Dev เจ. Gandaki Bikas Bank ธนาคารกสิกรไทย lของicfcการเงิน 3. ผ่านจุดเงินสด eSewa คุณสามารถเยี่ยมชมจุดเงินสด eSewa ที่ใกล้ที่สุดและโหลดกองทุนไปยังกระเป๋าสตางค์ eSewa ของคุณโดยไม่มีค่าบริการเพิ่มเติม 4.คุณยังสามารถส่งและรับเงินไปยังกระเป๋าสตางค์esewaของคุณจากผู้ใช้esewaอื่นๆฟรีของ บริการของ eSewa: ชาร์จมือถือและ TOPUP บิลโทรศัพท์พื้นฐาน บัตรโดยสารสายการบินและรถบัส การจ่ายค่าไฟฟ้าและค่าน้ํา บิลอินเทอร์เน็ต การสมัครสมาชิกโทรทัศน์ ตั๋วภาพยนตร์ จองโรงแรม ค่าเล่าเรียน เบี้ยประกันภัย การชําระเงิน EMI การเปิดและต่ออายุบัญชี DMAT บิลบัตรเครดิต ช้อปปิ้งออนไลน์ เงินฝากธนาคาร เกี่ยวกับ eSewa eSewa Fonepay Pvt. Ltd. เป็นผู้ให้บริการการชําระเงินรายแรกและชั้นนําโดยเริ่มจาก 2009 AD. eSewa เป็น บริษัทย่อยของ F1Soft International ซึ่งเป็น บริษัท ฟินเทคชั้นนําในเนปาล