Khabar Chitwan - Kayakairan 1.3.0

ใบ อนุญาต: ฟรี ‎ขนาดแฟ้ม: N/A
‎คะแนนจากผู้ใช้: 0.0/5 - ‎0 ‎โหวต

Khabar Chitwan เป็นพอร์ทัลข่าวออนไลน์และเว็บไซต์อย่างเป็นทางการของ Kayakairan ทุกวัน นี้ยังเป็นครั้งแรกที่เคยพอร์ทัลข่าว App ของจิตวัน, พัฒนาและออกแบบโดย WEBSOFT เนปาล Pvt. จํากัด. ด้วยความตั้งใจที่จะยกระดับเว็บไซต์ข่าวไปอีกระดับเราใช้ขั้นตอนนี้เพื่อให้พร้อมใช้งานในอุปกรณ์ Android และ iOS ทั้งหมด ข่าวทั้งหมดจะถูกเขียนและรวบรวมโดยเจ้าหน้าที่ Kayakairan & เว็บไซต์และการพัฒนาแอปพลิเคชันได้รับการจัดการโดยเจ้าหน้าที่ของ Websoft เนปาล

แอปมีคุณสมบัติต่อไปนี้: ------------------------------------ >> ดูข่าวล่าสุดทั้งหมดในการเปิดตัวครั้งแรก >> ดูข่าวสารตามประเภท >> บันทึกข่าวโปรดเพื่ออ่านในภายหลัง >> ลิงก์ที่มีประโยชน์ที่จะช่วยคุณผ่าน >> e-paper / kayakairan ทุกวัน

विश्वका जुनकुनै कुनाका नेपाली समुदायका गतिविधि प्रकाशन तथा प्रसारण गर्नु हाम्रो पहिलो प्रयास हुनेछ । त्यसैगरी मातृभूमि नेपालमा दैनिक भईरहने समसामयिक राजनीति र अन्य सबैखाले सूचना र जानकारी मूलक गतिविधिलाई हामी समेट्ने छौं । यसका लागि हामीलाई चितवन र मुलुकका प्रमुख शहरहरुमा रहेका हाम्रा स्थानीय प्रतिनिधिहरुले सहयोग गर्नुहुनेछ । यसैगरी अन्य मुलुकहरुमा पनि हामी स्थानीय सहयोगीह रुको माध्यमबाट समाचार संकलन गर्नेछौं । हाम्रो सबैखाले सामाग्री नेपाल र नेपालीका चासोका विषयवस्तु नै हुनेछन् । यस क्रममा विश्वभर रहेका नेपालीहरुसँग हातेमालो गर्दै अघि बढ्नेछौं । तपाई पनि हाम ्रो यात्रामा सहभागी बन्न सक्नुहुनेछ ।

हाल हाम्रो कर्मथलो चितवन को क्षेत्र भएकोले हाम्रो पहिलो पे हाम्रो पहिलो प्राथमिकता पनि चितवन आसपास रहेका नेपालीहरुको गतिविधिलाई समेट्नु हुनेछ । समाजमा भईरहेका र हुन लागेका स्थानीय गतिविधिहरुको बारेमा हामी सूचना र जानकारी प्रदान गर्नेछौं । हाम्रो प्रयास नेपाली समुदायलाई अझ सशक्त र प्रभावकारी बनाउनु हुनेछ । पत्रकारिताको पेशागत मर्यादालाई आत्मसात गर्दै हामी तपाईहरुलाई सुसूचित गराउनेछौं ।

www.khabarchitwan.com

ประวัติรุ่น

  • เวอร์ชัน 1.3.0 โพสต์เมื่อ 2016-11-24
    *ดีกว่ารูปแบบepaper, *โหลดได้เร็วขึ้น, *การปรับปรุงรูปแบบฟีดข่าว, *แก้ไขข้อบกพร่องและการปรับปรุง

รายละเอียดหลักสูตร