Nepali Dictionary : Learn English ?? 6.0

ใบ อนุญาต: ฟรี ‎ขนาดแฟ้ม: 10.28 MB
‎คะแนนจากผู้ใช้: 2.2/5 - ‎3 ‎โหวต

เราภูมิใจที่จะแนะนําการอัปเดตใหม่ของแอปพจนานุกรมเนปาลของเราด้วยพจนานุกรมระดับสูง ในการอัปเดตนี้เรามุ่งเน้นไปที่ความถูกต้องใช้งานง่ายและเครื่องมือเพื่อช่วยให้ผู้ใช้ของเราปรับปรุงความสามารถทางภาษาอังกฤษของพวกเขา แอพนี้ประกอบด้วยพจนานุกรมสองพจนานุกรม - พจนานุกรมภาษาอังกฤษ - เนปาลและเนปาลภาษาอังกฤษ ทั้งสองเล่มนี้ขึ้นอยู่กับหนังสือที่อ้างถึงอย่างสูงซึ่งเขียนโดย Choodamani Gautam คุณสมบัติหลัก 1) รายการคําที่ครอบคลุม -เราได้รวมมากกว่า20,000คําภาษาอังกฤษความหมายและ30,000คําเนปาลความหมายรวมทั้งคําระดับขั้นสูงของ 2) ออฟไลน์อย่างสมบูรณ์ - เราได้รวมพจนานุกรมทั้งหมดของเราไว้ในแอพเพื่อให้ผู้ใช้ของเราสามารถใช้พจนานุกรมได้แม้ว่าพวกเขาจะไม่มีการเข้าถึงอินเทอร์เน็ต นอกจากนี้เรายังให้วิธีสําหรับผู้ใช้ในการอัปเดตพจนานุกรมทางอากาศเมื่อพวกเขามีการเชื่อมต่ออินเทอร์เน็ต 3) พจนานุกรมทั้งสองทาง - เราได้รวมพจนานุกรมสองพจนานุกรม - ภาษาอังกฤษถึงเนปาลและเนปาลเป็นภาษาอังกฤษเพื่อให้แอพนี้มีประโยชน์สําหรับผู้ใช้ที่เรียนรู้เนปาลเช่นกัน 4) การออกเสียงคําการเรียนรู้ - แอพนี้จะช่วยให้ผู้ใช้เรียนรู้วิธีการออกเสียงคําอย่างถูกต้อง ตัวอย่างเช่น เนปาลจํานวนมากออกเสียงคําว่า "มันฝรั่ง" เป็น "पोटेटो" แต่การออกเสียงที่ถูกต้องคือ "पटे(इ)टो" 5) รูปภาพและภาพประกอบ พจนานุกรมนี้รวมถึงภาพของคําในหมวดหมู่ที่สําคัญเช่นผัก, สัตว์ป่า, ผลไม้ฯลฯ. 6) เกมคํา - เราได้รวมเกมคํามากมายที่ช่วยให้ผู้ใช้ของเราปรับปรุงการเรียนรู้ภาษาของพวกเขา १० लाख भन्दा बढी डाउनलोड भइसकेको यो "हाम्रो नेपाली-English Dictionary" app सन् २०१६ मा प्रथम पटक सार्वजनिक भएसँगै हाल यसलाई दैनिक लाखौँ प्रयोगकर्ताहरूले नियमित साथ दिँदै आइरहनुभएको छ । एण्ड्रोइड मोबाइलमा एकपटक डाउनलोड गरिसकेपछि प्रयोग गर्न इन्टरनेट नचाहिने यो नेपालकै पहिलो Offline Dictionary app हो । नेपाली शब्दका अंग्रेजी अर्थ अथवा अंग्रेजी शब्दका नेपाली अर्थ हेर्न , बुझ्न, सिक्न र उच्चारण सुन्न मोबाइलमा यसअघि अन्य विकल्प थिएनन् । पहिलो संस्करण कक्षा १० सम्मका स्कूले विद्यार्थीहरूमा उपयोगी हुने खालका सीमित शब्दहरू राखेर सार्वजनिक गरिएको थियो । आज सार&7;एको थियो । आज सार्वजनिक यस नयाँ संस्करण भने झन् तीक्ष्ण भएर नेपाली तथा अंग्रेजीका प्रशस्त शब्दहरूसहित Play Store मा उपलब्ध छ । स्कूले तहबाट माथि उठेर अब यो "हाम्रो नेपाली-English Dictionary" app क्याम्पस तहमा पुगेको छ अर्था त् अब यसले Advanced शब्दहरू पनि देखाउनेछ, व्याख्या गर्नेछ, तस्वीर देखाउँदै शुद्ध उच्चारण पनि गरिदिनेछ । नेपाली अक्षरमा, व्याकरणमा तथा समग्रमा नेपाली भाषामा अतुलनीय योगदान दिँदै पुराना तथा नयाँ नेपाली पुस्तालाई भाषाको गरिमासँग निरन्तर जोड्न सफल वरिष्ठ व्याकरणकार , कोशकार तथा भाषाविद् समादरणीय श्री चूडामणि गौतमज्यूले यो हाम्रो "हाम्रो नेपाली-English Dictionary" app को नयाँ संस्करणका लागि ३० हजार बढी नेपाली शब्द तथा २२ हजार बढी अंग्रेजी शब्दहरू उपलब्ध गराउनुभएको छ । परापूर्व कालदेखि नेपाली भाषामा प्रयोग भएका शब्दहरूदेखि नयाँ पुस्ताबीच बोलीचाली तथा, चलनचल्तीका शब्दहरू पनि यसमा समेटिएका छन् । नेपाली सिक्नका लागि नेपाली भाषाका सरल र दै& #;ी भाषाका सरल र दैनिक बोलीचालीमा प्रयोग हुने वाक्यहरू (उच्चारण र अंग्रेजी अर्थसहित) यसका मुख्य विशेषताहरू हुन् । नेपाली शब्द र त्यस शब्दको सरल व्याख्यासँगै अंग्रेजी अर्थहरू देश तथा विदेशमा रहनुहुने नेपाली–समाजका नयाँ, पुराना तथा भावी पुस्ताबीच जोगाइराख्नुका साथै प्रचार–प्रसार गर्ने उद्देश्यका साथ ह ाम्रो प्रविधिले श्री चूडामणि गौतमज्यूसँग शब्दका लागि सहकार्य गरेको हो । थप विशेषतायूक्तः असंख्य शब्दहरूः ३० हजार नेपाली तथा २२ हजार बढी अंग्रेजी शब्दहरू तस्वीरः शब्दसंग सम्बन्धित तस्वीरहरू सहित (इन्टरनेट आवश्यक) अडियो उच्चारणः अंग्रेजी तथा नेपाली शब्द कसरी ब&ोल्न#2375; & #2360;#2379;#2325;#2379; 2309;डियउच#2381;#2330;ा#2352;#2339;#2339;#2339;#2339;#2339;#2339;#2339;#2339;#2339;#2339;#2339;#2330;#2330;#2366;#2352;#2339;#2339;#2339;#2339;#2339;#2339;#2339;#2339;#2339;#2339;#2339;#2339;#2339;#2339;#2 अफलाइनः พจนานุกรม प्रयोग गर् #2344;शब्द #2361;रू खोज्न इन्टरन#2344;र ेट नच&ा amp;#2361;िने खोज्नेः सजिलै ค้นหาमागएर आवश्यक नेपाली अंग्रेजी श&ब्#2342; &#23 26;#2379;ज्न & #2360;क#2367;न#2375;

ประวัติรุ่น

  • เวอร์ชัน 4.1.1 โพสต์เมื่อ 2015-07-11
    เวอร์ชัน 4.1.1,1 เพิ่มแบบทดสอบหลายตัวเลือกที่จะปรับปรุงทุกวันเสาร์,2. จํานวนมากของ flashcards., รุ่น 4.0,ตอนนี้, คุณได้บันทึกคําในพจนานุกรม, และเรียนรู้พวกเขาในภายหลัง,รุ่น 3.8.1,a) แก้ไขข้อบกพร่อง, รุ่น 3.8,a) เพิ่มปุ่มแบ่งปันใน Word Viewer, ข) ขนาดแอปลดลง, ค) Bug และ crash fixs พิเศษสําหรับ Android 2.2
  • เวอร์ชัน 3.2 โพสต์เมื่อ 2014-10-10
    การแก้ไขและการอัปเดตหลายรายการ

รายละเอียดหลักสูตร